कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने भएकाले उम्मेदवारी नदिने निर्णय गरिएको बताइएको छ । संसदमा प्रष्ट बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी … Continue reading कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने